नेपालमा ४ सय २६ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

नेपालमा ४ सय २६ जनामा कोरोना संक्रमण

काठमाडौं, १७ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय २६  संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या२ लाख ६१ हजार ०१९   पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप  १ सय ६७ जना संक्रमित फेला परेका छन् ।जस्मा ७२ महिला र ९५ पुरुष छन् ।

Leave a Reply