नेपालमा ५ सय ३४ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपालमा ५ सय ३४ जनामा कोरोना संक्रमण

काठमाडौं, १६ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ३४  संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९३  पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ४७ जना संक्रमित फेला परेका छन् । जस्मा १ सय ३ महिला र १ सय ४४ पुरुष छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);