कोरोना संक्रमणको दर घट्दै , शनिबार ८ सय ९९ जना संक्रमित थपिए | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोरोना संक्रमणको दर घट्दै , शनिबार ८ सय ९९ जना संक्रमित थपिए

काठमाडौं, २७ मंसिर । नेपालमा शनिबार ८ सय ९९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ९९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २७ हजार ५ सय ९३ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);