२४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कोरोना सक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८३, शुक्रबार

२४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कोरोना सक्रमण

काठमाडौं, २९ कार्तिक । नेपालमा शनिबार १ हजार ९ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

८ हजार ७ सय ५३ पिसिआर परीक्षण हुँदा शनिबार काठमाडौ उपत्यकामा ८ सय ३५ संगै देशभर १ हजार ९ सय ४६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकाका काठमाडौंमा ६ सय ४२ भक्तपुरमा ८८ र ललितपुरमा १ सय ५ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ ।

Leave a Reply