कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

काठमाडौं, २९ कार्तिक । कोरोना संक्रमणबाट २४ घण्टामा थप १३ जनाको मृत्यु भएसंगै अहिलेसम्म देशभर १ हजार २ सय १५ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १६ लाख २ हजार ५ सय ३ पीसिआर परिक्षण भएका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ५७ जना क्वारेन्टाइनमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);