काठमाडौं, २ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय ४६ महिला र १ सय ९३ पुरुष गरी जम्मा ३ सय ३९ जनामा संक्रमण देखिएको हो ।
उपत्यकामा ३ सय ३९ जनामा कोरोना संक्रमण
ताजा समाचार
मेहनतअनुसार नतिजा आउँछः कराते खेलाडी एरिका
९ घन्टा अघि
कुशको शव बनाएर अन्तिम संस्कार
९ घन्टा अघि




