उपत्यकामा थप १६ सय ३८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपत्यकामा थप १६ सय ३८ जनामा कोरोना संक्रमण

काठमाडौं, १६ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२ सय ८० , ललितपुरमा १ सय ६२ र भक्तपुरमा १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या २६ हजार ६ सय १३ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);