उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना संक्रमण

Kathmandu

काठमाडौं, २६ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६ सय २०, भक्तपुरमा ३८ र ललिपुरमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);