उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ७ सय ४७ , ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);