काठमाडौं, २४ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३ सय ९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।