उपत्यकामा ८ सय ४३ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपत्यकामा ८ सय ४३ जनामा कोरोना संक्रमण

Kathmandu

काठमाडौं, १२ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६ सय ९६ जना, भक्तपुरमा २९ जना र ललितपुरमा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);