२४ घण्टामा २९ सय ८१ जना कोरोनामुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

२४ घण्टामा २९ सय ८१ जना कोरोनामुक्त

काठमाडौं, १२ कार्तिक । पछिल्लो २४ घन्टामा २९ सय ८१ सय जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८ सय ८७ पुगेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);