२४ घण्टामा ३ हजार ३८ जना संक्रमित कोरोनामुक्त, १७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

२४ घण्टामा ३ हजार ३८ जना संक्रमित कोरोनामुक्त, १७ जनाको मृत्यु

काठमाडौं, १३ कार्तिक । पछिल्लो २४ घन्टामा ३ हजार ३८ जना संक्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९ सय ४ पुगेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);