२४ घण्टामा ३१ सय ४२ जना संक्रमित कोरोनामुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

२४ घण्टामा ३१ सय ४२ जना संक्रमित कोरोनामुक्त

काठमाडौं, १८ कार्तिक । पछिल्लो २४ घन्टामा ३१ सय ४२ जना संक्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ४ पुगेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);