२४ घण्टामा ४ हजार ९६ जना संक्रमित कोरोनामुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

२४ घण्टामा ४ हजार ९६ जना संक्रमित कोरोनामुक्त

काठमाडौं, १४ कार्तिक । पछिल्लो २४ घन्टामा ४ हजार ९६ जना संक्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९ सय २० पुगेकाे छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);