२४ घण्टामा ४ हजार ५०० जना संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

२४ घण्टामा ४ हजार ५०० जना संक्रमणमुक्त

काठमाडौं, २१ कार्तिक । पछिल्लो २४ घन्टामा ४ हजार ५०० जना संक्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।

त्यस्तै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३४ हजार ९ सय ५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ७० जना पुगेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);