नेपालमा थप २९ सय ९ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नेपालमा थप २९ सय ९ जनामा कोरोना संक्रमण

काठमाडौं, २१ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २९ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २९ सय ९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);