नेपालमा थप २७ सय ५३ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा थप २७ सय ५३ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २७ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय ७६ जना पुरुष र १२ सय १ हजार ७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);