काठमाडौं, २२ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय १२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ सय २५ महिला र ८ सय ८७ पुरुष गरी जम्मा १५ सय १२ जनामा संक्रमण देखिएको हो ।
उपत्यकामा १५ सय १२ जनामा कोरोना संक्रमण
ताजा समाचार
तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने
१६ घन्टा अघि
उपत्यकामा सवारीसाधनको स्थलगत प्रदुषण परीक्षण
१७ घन्टा अघि




