काठमाडौं, २७ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २१ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।