काठमाडौं, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ३५ सय ५६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप ३५ सय ५६ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।
थप ३५ सय ५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुग्यो
ताजा समाचार
रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु
१४ घन्टा अघि




