काठमाडौं, २७ असोज । पछिल्लो २४ घन्टामा १५ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ ।
२४ घण्टामा १५ सय ३ जना संक्रमित डिस्चार्ज
ताजा समाचार
काठमाडौंमा कृषि र वनमा आधारित उत्पादनको प्रदर्शनी
१० घन्टा अघि




