आज देशभरी १ हजार ५ जना संक्रमित डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

आज देशभरी १ हजार ५ जना संक्रमित डिस्चार्ज

काठमाडौं, ५ असोज । आज देशभरी १ हजार ५ जना संक्रमित डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा ४ हजार २ सय ३७, प्रदेश नम्बर २ मा १२ हजार ३ सय ८९, बागमती प्रदेशमा ११ हजार ३ सय ९६ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना डिस्चार्ज भएका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ४ सय ३७, कर्णाली प्रदेशमा २ हजार ७ सय ३० र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ५४ गरी आजसम्म ४७ हजार २ सय ३८ जना संक्रमित डिस्चार्ज भएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);