काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप ३ सय ८८ जनामा कोरोना संक्रमण
ताजा समाचार
ग्लोवल हंगर इण्डेक्स २०२६ मा नेपाल ‘मध्यम श्रेणी’ मा
१२ घन्टा अघि
चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
१३ घन्टा अघि




