नेपालमा थप २६ सय ६४ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

नेपालमा थप २६ सय ६४ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ सय ८० जना पुरुष र ९ सय ८४ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);