उपत्यकामा १६ सय १५ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०७९, शुक्रबार

उपत्यकामा १६ सय १५ जनामा कोरोना संक्रमण

clean kathmandu

काठमाडौं, १३ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय १५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ४ महिला र ९ सय ११ पुरुष गरी जम्मा १६ सय १५ जनामा संक्रमण देखिएको हो ।

Leave a Reply