काठमाडौं, १३ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय १५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ४ महिला र ९ सय ११ पुरुष गरी जम्मा १६ सय १५ जनामा संक्रमण देखिएको हो ।
उपत्यकामा १६ सय १५ जनामा कोरोना संक्रमण
ताजा समाचार
पद जोगिनेमा गृहमन्त्री आफैलाई शंका
४९ मिनेट अघि
गृहमन्त्री लामिछानेको मुद्दाको फैसला आजै आउने
१ घन्टा अघि
धनुषामा लागुऔषधसहित चार जना पक्राउ
१ घन्टा अघि