उपत्यकामा १६ सय ९८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

उपत्यकामा १६ सय ९८ जनामा कोरोना संक्रमण

काठमाडौं, २ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरमा १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);