थप २४ सय ९२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

थप २४ सय ९२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो

काठमाडौं, २ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २४ सय ९२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार थप २४ सय ९२ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);