उपत्यकामा ७ सय २३ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

उपत्यकामा ७ सय २३ जनामा कोरोना संक्रमण

clean kathmandu

काठमाडौं, १७ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय २५ महिला र ३ सय ९८ पुरुष गरी जम्मा ७ सय २३ जनामा संक्रमण देखिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);