उपत्यकामा १७ सय २ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

उपत्यकामा १७ सय २ जनामा कोरोना संक्रमण

Kathmandu

काठमाडौं, ४ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १७ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ हजार ४ जना, भक्तपुरमा १ जना ४८ र ललितपुरमा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply