उपत्यकामा थप ३१ सय ७ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उपत्यकामा थप ३१ सय ७ जनामा कोरोना संक्रमण

clean kathmandu

काठमाडौं, ५ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३ सय ९१ जना, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);