काठमाडौं, २७ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३ सय ७७, भक्तपुरमा ३७ र ललिपुरमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप ४ सय ३१ जनामा कोरोना संक्रमण
ताजा समाचार
मेहनतअनुसार नतिजा आउँछः कराते खेलाडी एरिका
५ घन्टा अघि
कुशको शव बनाएर अन्तिम संस्कार
५ घन्टा अघि




