२४ घण्टामा थप २९ सय ९६ जना संक्रमित कोरोनामुक्त | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८३, आइतबार

२४ घण्टामा थप २९ सय ९६ जना संक्रमित कोरोनामुक्त

काठमाडौं, ५ कार्तिक । पछिल्लो २४ घन्टामा २९ सय ९६ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।

Leave a Reply