काठमाडौं, २८ असोज । पछिल्लो २४ घन्टामा २१ सय ७४ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८० हजार ९ सय ५४ पुगेको छ ।
२४ घण्टामा २१ सय ७४ जना संक्रमित कोरोनामुक्त
ताजा समाचार
उपेक्षित बन्दै गएको मिडिया क्षेत्र
३ घन्टा अघि




