उपत्यकामा १४ सय ३ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

उपत्यकामा १४ सय ३ जनामा कोरोना संक्रमण

clean kathmandu

काठमाडौं, २८ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९ सय ९१, भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

८ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

८ घन्टा अघि

Duel Bet: The Casino Showdown

८ घन्टा अघि