'सरकारले कोरोना बीमा गर्नेहरुको निःशुल्क उपचार नगर्ने' | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

‘सरकारले कोरोना बीमा गर्नेहरुको निःशुल्क उपचार नगर्ने’

corona

काठमाडौं, २८ असोज । सरकारले कोरोना बीमा गरेकाहरुको हकमा निःशुल्क उपचार नगर्ने भएको छ । आर्थिक रुपले विपन्न, एकल महिला, अति अपाङ्गता भएका व्यक्तिको मात्रै निःशुल्क कोरोना परीक्षण गर्ने बताउँदै सरकारले संक्रमित व्यक्तिले कोरोना बीमा गरेको भए खर्च बिमा रकमबाट नै व्यवस्थापन गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

सरकारले जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र जोखिम क्षेत्रमा कार्यरतमा कर्मचारीमा लक्षण देखिए मात्रै निःशुल्क परीक्षण गर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

ताजा समाचार