काठमाडौं, ६ कार्तिक । पछिल्लो २४ घन्टामा ३२ सय १५ सय जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या१ लाख २ हजार ८ सय २० पुगेको छ ।
थप ३२ सय १५ जना कोरोनामुक्त, कोरोनाबाट निको हुनेको संख्या १ लाख नाघ्यो
ताजा समाचार
उपेक्षित बन्दै गएको मिडिया क्षेत्र
४ घन्टा अघि




