२४ घण्टामा २२ सय ६ संक्रमित कोरोनामुक्त, १० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

२४ घण्टामा २२ सय ६ संक्रमित कोरोनामुक्त, १० को मृत्यु

काठमाडौं, २० मंसिर । पछिल्लो २४ घन्टामा २२ सय ६ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १५ सय ७७ पुगेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);