२४ घण्टामा ८ सय ५३ संक्रमित डिस्चार्ज, २२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

२४ घण्टामा ८ सय ५३ संक्रमित डिस्चार्ज, २२ जनाको मृत्यु

काठमाडौं, २५ कार्तिक । पछिल्लो २४ घन्टामा ८ सय ५३ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ सय ४८ पुगेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);