उपत्यकामा १४ सय २० जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

उपत्यकामा १४ सय २० जनामा कोरोना संक्रमण

clean kathmandu

काठमाडौं, २५ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १४ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ सय ३ महिला र ८ सय १७ पुरुष गरी जम्मा १४ सय २० जनामा संक्रमण देखिएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);