काठमाडौं, ७ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ४४ सय ९९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ४४ सय ९९ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।
नेपालमा एकैदिन थप ४४ सय ९९ जनामा कोरोना संक्रमण
ताजा समाचार
उपेक्षित बन्दै गएको मिडिया क्षेत्र
४ घन्टा अघि




