उपत्यकामा थप २७ सय २० जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उपत्यकामा थप २७ सय २० जनामा कोरोना संक्रमण

clean kathmandu

काठमाडौं, ७ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २७ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ९२ जना महिला तथा १ हजार ६२८ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);