उपत्यकामा ११ सय ७ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपत्यकामा ११ सय ७ जनामा कोरोना संक्रमण

clean kathmandu

काठमाडौं, ५ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ११ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय ८४ महिला र ६ सय २३ पुरुष गरी जम्मा ११ सय ७ जनामा संक्रमण देखिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);