उपत्यकामा थप १४ सय १६ कोरोना संक्रमित फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

उपत्यकामा थप १४ सय १६ कोरोना संक्रमित फेला

Kathmandu

काठमाडौं, २५ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११ सय ४५, भक्तपुरमा १ सय १० र ललितपुरमा १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);