नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमणको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमणको पुष्टि

coronavirus test

संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुग्यो

काठमाडौं, २५ असोज । नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार थप २ हजार ७१ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);