नेपालमा थप २५ सय ८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नेपालमा थप २५ सय ८ जनामा कोरोना संक्रमण

काठमाडौं, १५ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २५ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ३२ जना पुरुष र ९ सय ७६ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);