उपत्यकामा १३ सय ५७ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उपत्यकामा १३ सय ५७ जनामा कोरोना संक्रमण

Kathmandu

काठमाडौं, १५ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३ सय ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ६९ महिला र ७ सय ८८ पुरुष गरी जम्मा १३ सय ५७ जनामा संक्रमण देखिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);