काठमाडौं, २० कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३ सय ९८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ सय १ महिला र ७ सय ९७ पुरुष गरी जम्मा १३ सय ९८ जनामा संक्रमण देखिएको हो ।