बेलारुसको राजधानी मिन्स्कमा ‘मिन्स्क हाफ म्याराथन’ सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

बेलारुसको राजधानी मिन्स्कमा ‘मिन्स्क हाफ म्याराथन’ सम्पन्न

बेलारुसको राजधानी मिन्स्कमा आईतवार ‘मिन्स्क हाफ म्याराथन २०२६’ भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत ५ किलोमिटर, १० किलोमिटर र २१ किलोमिटर दूरीका मुख्य प्रतिष्पर्धाहरू आयोजना गरिएका थिए । यसका साथै कार्यक्रममा १ किलोमिटर र ५ किलोमिटरका पारिवारिक दौड (फेमिली रन) समेत समावेश गरिएको थियो । आयोजककाअनुसार विभिन्न विधामा सञ्चालित यस खेलकुद महोत्सवमा ३० हजार भन्दा बढी व्यक्तिहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।

Leave a Reply