उपत्यकामा ९ सय ५७ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

उपत्यकामा ९ सय ५७ जनामा कोरोना संक्रमण

Kathmandu

काठमाडौं, ७ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय १५ महिला र ५ सय ४२ पुरुष गरी जम्मा ९ सय ५७ जनामा संक्रमण देखिएको हो ।

योसँगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ४ हजार ४ सय ९ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);